Saturday, November 9, 2013
Friday, October 11, 2013
Tuesday, October 8, 2013
Monday, October 7, 2013
तुलसीपुरमा Gang Fight, खुकुरी प्रहार गर्दादुई घाइते
तुलसीपुर, २१ असोज
तुलसीपुरमा एक समूहले अर्को समूहमाथि खुकुरी प्रहार गर्दा दुई युवा घाइते भएका छन् ।
तुलसीपुर नगरपालिका–६ घोराही रोडस्थित सपना रेस्टुरेन्ट अगाडि तुलसीपुर–५ निवासी २५ वर्षीय कृष्णसागर वली र सोही ठाउ“ निवासी २६ वर्षीय सुरज वलीमाथि ६÷७ जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहारबाट हात र खुट्टामा चोट लागेका दुबै जनालाई तुलसीपुरमा रहेको दीर्घायु पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
लामो समयदेखि आपसी मनमुटाव हु“दै आएका बजारका दुई समूहबीच झडप हु“दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुने कृष्णसागर ओली एमालेसम्बद्ध युवा संघका जिल्ला सदस्य हुन् भने अर्को समूहका युवाहरु पनि केही समयअघि एमालेमै प्रवेश गरेका थिए । स्रोतका अनुसार ओलीको समूह क्षेत्र नं. ५ र अर्को समूह क्षेत्र नं. ४ को चुनाव प्रचारमा परिचालित हुने गरेको थियो ।
Friday, October 4, 2013
Thursday, October 3, 2013
| Internet | Intranet | Extranet |
| Internet is a global network in which all the people have equal rights to access it. | Intranet is a network created by using internet in which only the internal members are allowed to use it. | Extranet is a network created by using internet in which internal as well as some authorized outsiders are allowed to use it. |
Subscribe to:
Posts (Atom)
