Saturday, October 24, 2015

Why Captcha?

A CAPTCHA (an acronym for "Completely Automated Public Turing test to tell Computers and Humans Apart") is a type of challenge-response test used in computing to determine whether or not the user is human.
The term was coined in 2003 by Luis von Ahn, Manuel Blum, Nicholas J. Hopper, and John Langford. The most common type of CAPTCHA was first invented in 1997 by Mark D. Lillibridge, Martin Abadi, Krishna Bharat, and Andrei Z. Broder. This form of CAPTCHA requires that the user type the letters of a distorted image, sometimes with the addition of an obscured sequence of letters or digits that appears on the screen. Because the test is administered by a computer, in contrast to the standard Turing test that is administered by a human, a CAPTCHA is sometimes described as a reverse Turing test. This term is ambiguous because it could also mean a Turing test in which the participants are both attempting to prove they are the computer.
This user identification procedure has received many criticisms, especially from disabled people, but also from other people who feel that their everyday work is slowed down by distorted words that are illegible even for users with no disabilities at all.

डी. भी भरौं अमेरिका जाऔ ...

धेरै मान्छेहरुले अमेरिका जाने आशाले डी.भी भर्ने गर्छन् | डी . भी भर्न मानिसहरु धेरै फोटो स्टुडियो वा मोबाइल दोकान धाउने गर्छन् | रू  १०० देखि रू २५० सम्मको रकम तिरी डी.भी भर्ने गर्छन् | तर डी.भी घरमै बसी नि:शुल्क भर्न सकिन्छ , जसका लागि तल दिईएका तरिका अपनाउनु होस् |

१. https://www.dvlottery.state.gov/application.aspx यो लिंकमा क्लिक गर्नुहोस् |

२.तपाईले यस प्रकारको वेब पेज आफ्नो स्क्रीनमा देख्न सक्नुन्छ |
जहाँ Authentication Code लेखेको हुन्छ र त्यसको छेउमा एउटा Text Box हुन्छ | त्यो Text Box मा Authentication Code टाईप गर्नु पर्छ | जस्तै  यो स्क्रीनमा "CWNN8" टाईप गर्नुपर्छ | त्यस पछी "Submit" बटनमा क्लिक गर्नु होस् |


३. "Submit" क्लिक गरे लगत्तै यसप्रकारको अर्को पेज खुल्ने छ |
यो वेब पेजमा दिइएका Text Box मा आफ्नो प्रमाणित कागजातमा रहेका चिजहरु लेख्नुहोस् | जस्तै नाम , ठेगाना ,  जन्मदिन ,  लिङ्ग , हाल बसी रहेको देश , वैवाहिक अवस्था र आफ्नो क्षमता |

४.  डी.भी भर्न लाग्दा ७ नं मा आफ्नो फोटो पनि अपलोड गर्नु पर्छ |
 
 जुन फोटो हालै खिचिएको हुनु पर्छ र आफ्नो पुरा अनुहार स्पस्ट रूपमा देखिएको हुनु पर्छ | जसका लागि "Link to photo instructions/photo tool page" लेखेकोमा  क्लिक गर्नु होस् | त्यो लिंक क्लिक गरे पछी फेरी एउटा नया छुट्टै "Photo Requirements" पेज खुल्ने छ | जस्तै :

यो पेज खुले पछी दायाँ पट्टि दिइएको "Start Photo Tool"मा क्लिक गर्नु होस् र फेरी एउटा सानो "Photo Tool" एप्प खुल्ने छ | जस्तै :
जसमा आफ्नो  फोटो "Choose Photo" लेखेकोमा क्लिक गरि चुन्नु होस्  र सुरुमा दिइएको जसरी फोटो Crop गर्नु होस् | अनि फोटो "Save Photo" मा क्लिक गरि save गर्नु होस् |

सो फोटोलाई सुरुको पेजमा लेखिएको   "Photograph File Name" को दायाँ पट्टिको "Browse"मा क्लिक गरि अघिको Save गरेको फोटो चुन्नु होस् |


५.  सबै संदेश दिइसके पछी पेजको अन्तिममा गएर "Continue" बटनमा क्लिक गर्नु होस्|

६. क्लिक गरे लगत्तै फेरी एउटा नयाँ पेज खुल्ने छ जसमा तपाईंले आफुले दिएको संदेश सच्चाउन सक्नुने छ | यदि सबै संदेश ठीकठाक छ भने फेरी "Submit" बटनमा क्लिक गर्नु होस् |

७. अन्तिममा तपाइलाई फेरी एउटा पेज खुल्ने छ जसमा तपाईंलाई तपाइको नाम ,Confirmation Number , जन्म साल र Digital Signature दिईएको हुन्छ | जसलाई तपाईंले प्रिन्ट गरेर सुरक्षित राख्नु होस्  अथवा स्क्रीन शट लिई सुरक्षित राख्नु होस् | यति गर्दैमा तपाईंको डी.भी भरिन्छ |



"डी.भी परेको वा नपरेको थाहा पाउनको लागि तरिका नतिजा प्रकाशित हुने समयमा लेख्ने छु तब सम्म www.dineshbishwakarma.com.np हेर्दै गर्नु होला |"

Dashain Special Photo Gags









































Friday, October 23, 2015

Ghost Typing Keyboard

fast-typer
Wants some fun with your keyboard?
Do you want to make your keyboard self typing as ghost typing ?
Then copy the codes below and above “________________” in notepad.
________________________________________________________________
set wshshell=wscript.CreateObject(“wScript.Shell”)
wshshell.run “Notepad”
wscript.sleep 400
wshshell.sendkeys “D”
wscript.sleep 300
wshshell.sendkeys “I”
wscript.sleep 150
wshshell.sendkeys “N”
wscript.sleep 200
wshshell.sendkeys “E”
wscript.sleep 250
wshshell.sendkeys “S”
wscript.sleep 110
wshshell.sendkeys “H”
wscript.sleep 600
wshshell.sendkeys ” “
wscript.sleep 100
wshshell.sendkeys “B”
wscript.sleep 400
wshshell.sendkeys “I”
wscript.sleep 200
wshshell.sendkeys “S”
wscript.sleep 210
wshshell.sendkeys “H”
wscript.sleep 220
wshshell.sendkeys “W”
wscript.sleep 270
wshshell.sendkeys “A”
wscript.sleep 250
wshshell.sendkeys “K”
wscript.sleep 300
wshshell.sendkeys “A”
wscript.sleep 222
wshshell.sendkeys “R”
wscript.sleep 212
wshshell.sendkeys “M”
wscript.sleep 411
wshshell.sendkeys “A”
_________________________________________________________________
After this save your life with the extension “.vbs”. For example, “dinesh.vbs”.
Finally Double click the file.
If you feel any problem then feel free to comment.
(This post is originally from www.dineshbishwakarma.com.np )