धेरै मान्छेहरुले अमेरिका जाने आशाले डी.भी भर्ने गर्छन् | डी . भी भर्न
मानिसहरु धेरै फोटो स्टुडियो वा मोबाइल दोकान धाउने गर्छन् | रू १०० देखि
रू २५० सम्मको रकम तिरी डी.भी भर्ने गर्छन् | तर डी.भी घरमै बसी नि:शुल्क
भर्न सकिन्छ , जसका लागि तल दिईएका तरिका अपनाउनु होस् |
१. https://www.dvlottery.state.gov/application.aspx यो लिंकमा क्लिक गर्नुहोस् |
२.तपाईले यस प्रकारको वेब पेज आफ्नो स्क्रीनमा देख्न सक्नुन्छ |
जहाँ Authentication Code लेखेको हुन्छ र त्यसको छेउमा एउटा Text Box हुन्छ | त्यो Text Box मा Authentication Code टाईप गर्नु पर्छ | जस्तै यो स्क्रीनमा "CWNN8" टाईप गर्नुपर्छ | त्यस पछी "Submit" बटनमा क्लिक गर्नु होस् |
३. "Submit" क्लिक गरे लगत्तै यसप्रकारको अर्को पेज खुल्ने छ |
यो वेब पेजमा दिइएका Text Box मा आफ्नो प्रमाणित कागजातमा रहेका चिजहरु लेख्नुहोस् | जस्तै नाम , ठेगाना , जन्मदिन , लिङ्ग , हाल बसी रहेको देश , वैवाहिक अवस्था र आफ्नो क्षमता |
४. डी.भी भर्न लाग्दा ७ नं मा आफ्नो फोटो पनि अपलोड गर्नु पर्छ |
जुन फोटो हालै खिचिएको हुनु पर्छ र आफ्नो पुरा अनुहार स्पस्ट रूपमा देखिएको हुनु पर्छ | जसका लागि "Link to photo instructions/photo tool page" लेखेकोमा क्लिक गर्नु होस् | त्यो लिंक क्लिक गरे पछी फेरी एउटा नया छुट्टै "Photo Requirements" पेज खुल्ने छ | जस्तै :
यो पेज खुले पछी दायाँ पट्टि दिइएको "Start Photo Tool"मा क्लिक गर्नु होस् र फेरी एउटा सानो "Photo Tool" एप्प खुल्ने छ | जस्तै :
जसमा आफ्नो फोटो "Choose Photo" लेखेकोमा क्लिक गरि चुन्नु होस् र सुरुमा दिइएको जसरी फोटो Crop गर्नु होस् | अनि फोटो "Save Photo" मा क्लिक गरि save गर्नु होस् |
सो फोटोलाई सुरुको पेजमा लेखिएको "Photograph File Name" को दायाँ पट्टिको "Browse"मा क्लिक गरि अघिको Save गरेको फोटो चुन्नु होस् |
५. सबै संदेश दिइसके पछी पेजको अन्तिममा गएर "Continue" बटनमा क्लिक गर्नु होस्|
६. क्लिक गरे लगत्तै फेरी एउटा नयाँ पेज खुल्ने छ जसमा तपाईंले आफुले दिएको संदेश सच्चाउन सक्नुने छ | यदि सबै संदेश ठीकठाक छ भने फेरी "Submit" बटनमा क्लिक गर्नु होस् |
७. अन्तिममा तपाइलाई फेरी एउटा पेज खुल्ने छ जसमा तपाईंलाई तपाइको नाम ,Confirmation Number , जन्म साल र Digital Signature दिईएको हुन्छ | जसलाई तपाईंले प्रिन्ट गरेर सुरक्षित राख्नु होस् अथवा स्क्रीन शट लिई सुरक्षित राख्नु होस् | यति गर्दैमा तपाईंको डी.भी भरिन्छ |

"डी.भी परेको वा नपरेको थाहा पाउनको लागि तरिका नतिजा प्रकाशित हुने समयमा लेख्ने छु तब सम्म www.dineshbishwakarma.com.np हेर्दै गर्नु होला |"
No comments:
Post a Comment